कांग्रेसमा शसक्त बन्दै गगन थापाको तेस्रोधार (भिडियो)

कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ । ३ पुसमा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ । कांग्रेस संसदीय दलको नेता चयनस“गै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ । कांग्रेस संसदीय दलको नेताका लागि ६ जना आकांक्षी … Continue reading कांग्रेसमा शसक्त बन्दै गगन थापाको तेस्रोधार (भिडियो)